Author Archive

लागूऔषधसहित झापाबाट तीन पक्राउ

झापा,लागू औषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ। झापा गाउँपालिका २ बाट करिब ५ सय ३० मिलिग्राम अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ,२ थान डिजिटल तराजु,नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइल सहित ३

‘राधे’ पाइरेसी गर्नेलाई कारबाही हुने

एजेन्सी,चलचित्र राधे अनलाइनमा पाइरेसी गर्नेप्रति बलिउड अभिनेता सलमान खानले आक्रोश पोखेका छन् । गैर कानुनी रूपमा चलचित्रलाई पाइरेसी गर्ने माथि साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लीने बताएका छन् सामाजिक सन्जाल ट्विटर मार्फत सो खबरलाई उनले जानकारी

पचालझरनाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ।आईतबार पालिका संकट व्यवस्थापन समितीको बैठकले विभिन्न राजनितीक दलहरुसंगको सुझाव सहित सो निर्णय गरेको थियो। कोरोना माहामारी रोकथाम

केही विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुगेनः ओली

काठमाडौँ,प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै

भीम रावललाई आँखाको समस्या

काठमाडौं,नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे

लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा

काठमाडौं,लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग दर्ता गरे रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी

एमाले नेताहरुद्धारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं,नेकपा एमालेले २८ औं मदन आश्रित स्मृति दिवस मनाईरहेको छ। स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा जम्मा भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव

बागेश्वरी क्याम्पसमा पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चि विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा नवनियुक्त क्याम्पस प्रमुखको पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।कोभिड-१९ महामारीको समयमा कोहलपुरमा उपलब्ध हुनुहुने प्राध्यापक तथा कर्मचारीहरु भौतिक रुपमा नेपाल सरकारको स्वाथ्य मापदण्डको पालन

बाँकेमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाँउपालिका ९ ढकेरीमा सडक दुर्घटना हुँदा २ युवाको ज्यान गएको छ ।आईतबार दिउँसो ४ बजेको समयमा पुर्वतर्फ जाँदै गरेको ना६ख ४९०९ नम्बरको ट्रकमा पश्चिम दिशाबाट आउदै गरेको से३प ३२४१ नम्बरको मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका