Author Archive

‘इकुपिताङ’ ल्याउँदै इकु
काठमाडौँ, बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’

बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु
बाँके,बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज–२१ बिर्तामा

नेकपाका केन्द्रीय सदस्य दिपक र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल बिच भेट
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल बिच भेट भएको छ ।पार्टीका बाँके बर्दिया-जिल्ला इन्चार्ज समेत रहेको दिपक र सिडियो गेलाल बिच शुक्रबार भेट

हिमानी कोषले भोकमरीमा परेकालाई सहयोग गर्ने
काठमाडौँ, हिमानी कोषले कोरोना निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ ।कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो । आवश्यक

दोधारमा माधव नेपाल
काठमाडौं, एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् ।नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको

परराष्ट्रमन्त्रीबाट हटेसंगैँ प्रदीप ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक्
काठमाडौँ, नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत करिब सवा

कामचलाउ सरकारका नवनियुक्त मन्त्रीहरूद्वारा शपथपछि पदभार ग्रहण
काठमाडौँ, कामचलाउ सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ तीन उपप्रधानमन्त्री ८ मन्त्री र २

कोरोनाबाट मृत्यु भएका परिवारलाई न्युनतम एक लाख राहत उपलब्ध गराउन नेकपाको माग
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले कोरोना संक्रमित भई मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति न्युनतम एक लाख राहत उपलब्ध गराउन माग गरेको छ ।बिहिबार पार्टी जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले जिल्लाको छैटौं पुर्ण बैठकद्धारा समसामयिक

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई महानगरपालिकाले एक लाख दिने
काठमाडौं, ललितपुर महानगरपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोवास गर्ने व्यक्तिहरू

जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री
काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने पक्का भएको छ । जसपाका नेता केशव झाका अनुसार आजै (शुक्रबार) साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् ।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा