Author Archive

बम आशंका गरिएको झोलामा ११ किलो चरेस भेटिएपछि…

बर्दिया, बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  खबर पाएलगत्तै नेपाल

सुर्खेत देखी काठमाडौं आउँदै गरेको नेपाली सेना सवार बस दुर्घटना

नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफेँ

यसकारण पौडेल निवास बोहराटार पुगे देउवा

काठमाडौं, नेपाली कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् ।कांग्रेसको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बैठक बहिष्कार गरेपछि सभापति देउवा सहमति जुटाउने कसरतमा

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिको कार्यालयमा बम विस्पोट, एक जना पक्राउ

सिरहा, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा

जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

खप्तडमा राष्ट्रिय निकुञ्जमा हिमपात

डोटी, सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात परेको छ ।निकुञ्जमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो ।हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम

सैनिक क्याम्पमा विद्रोहीको हमला, ७१ सैनिकको मृत्यु

एजेन्सी, अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा परि ७१ जना सैनिकको मृत्यु भएको छ। मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

काठमाडौं, गत मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले विहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । यी हुन् निर्णयहरु १. २०७६

दल दर्ताका लागि आयोगको आह्वान

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गराउनको आह्वान गरेको छ ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८

कर्मचारीलाई ७ दिनभित्र शुचि पेश गर्न मुख्यमन्त्रीको निर्देशन

जाजरकोट, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारीहरुलाई सात दिन भित्र कार्य शुचि पेश गर्न निर्देशन दिएका छन् । बिहीबार जाजरकोटमा प्रदेश मातहतका सरकारी कार्यालयहरुको कार्यको समिक्षा गर्दे मुख्यमन्त्री शाहीले कार्यालय जिल्लाका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई ७