Author Archive

वुहानबाट नेपालीलाई अविलम्ब उद्धार गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान

चीनलाई १ लाख मास्क सहयोग गर्ने

काठमाडौँ, नेपालले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाख मास्क सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री-सचिवहरुको सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क

गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै कांग्रेस गर्यो संसद् अवरुद्ध

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेकोमा संसद् अवरुद्ध गरेको छ ।कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको हो। प्रतिनिधिसभा बैठकमा कांग्रेसले फरक पार्टी र विचारको

बलात्कारपछि हत्यामा संलग्‍न ४ जनालाई जन्मकैद फैसला

धनगढी, बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगंगा नगरपालिका–११ की माया बिकको मुद्दामा आरोपित ५ मध्ये ४ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको छ । सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई जन्मकैद तोकिएको हो

हत्या गरिएका वडाध्यक्ष धामीको शव आफन्तले उठाउन दिएनन्

अछाम, पन्चदेवल विनायक नगरपालिक-२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको र हत्यारा पत्ता नलागेको भन्दै आफन्तले आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । शव फेलापरेको ३ दिन भैसक्दासम्म पनि आफन्तले घटनास्थलबाट शव उठाउन दिएका छैनन्

शिशु जन्मेको ३० घण्टामै कोरोना संक्रमण

एजेन्सी, चीनमा एक नवजात शिशु कोरोना भाइरसको शिकार बनेका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको हो। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार ती शिशु नै कोरोनाबाट सबैभन्दा कम उमेरका संक्रमित हुन्। गत आइतबार वुहानको स्थानीय अस्पतालमा

बूढानिलकण्ठमा बस्यो कांग्रेसको आकस्मिक बैठक

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीसहितका नेता छलफलमा जुटेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक बसिरहेको छ । पार्टी उपसभापति विजयकुमार गच्छादार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार(हिजो) ललिता निवास जग्गा

कलंकीमा टिपरको ठक्कर दियो, दुई जनाको मृत्यु

काठमाडौं, कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक रौतहट

सिमलाबाट रुपैडिहातर्फ आउदै गरेको बस हरिद्वारमा दुर्घटना, १० नेपाली घाइते

काठमाडौँ, भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस

विद्यालय जाँदै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

बैतडी, दार्चुलामा टिपर ठक्करबाट एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।गोकुलेश्वरबाट बलाँच तर्फ गईरहेको बा १३ च २०४१ नम्बरको टिपरले