Author Archive

तिस देशका राजदूत राखेर अमेरिका–तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै

एजेन्सी, अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारमा सम्झौता हुदैँछ । शान्ती सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ ।सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी

आज नेपाल मेलेसिया सँग भिड्दै

काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ

विप्लवका कार्यकर्ता पक्राउ प्रकरण : अदालतले बोलायो आइजिपी सहित ४ प्रहरी अधिकारी

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो

नक्कली बीउबाट पीडित किसानलाई सरकारले २० प्रतिशत मात्र राहत दिँदै

काठमाडौं, धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ।गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए। ती

जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार

बाँकेमा जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा तस्करी बढेको भन्दै विप्लव नेकपाको चेतावनी

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधि र तस्करहरुको मिलेमोमा तस्करी बढेको भन्दै चेतावनी दिएको छ ।बिहीबार बाँके जिल्ला सेक्रेटरी सुनिल सिँहले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । जिल्ला सेक्रेटरी सुनिल सिँहद्धारा जारी

धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या

महेन्द्रनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी

अछाममा जिप दुर्घटना : १ जनाको मृत्य, १२ जना घाइते

अछाम, अछाममा जिप दुर्घटना हुदाँ १ जनको मृत्यु भएको छ । मृत्यु हुनेमा ढकारी गाँउपालिका ३ तालिका राम नेपाली हरेका छन् ।जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ

अखिल क्रान्तिकारीद्धारा शैक्षिक हडतालको आह्वान

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले शैक्षिक हडतालको आह्वान गरेको छ । मंगलबार संगठनका बाँके जिल्ला अध्यक्ष डि.बि.शाहीले एक विज्ञप्ति जारी गर्दै संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा बुधबार शैक्षिक हडतालको आव्वहान

दाजु-भाइको पहलमा आगलागि पीडितलाइ राहत वितरण

डाेल्पा, दाजु-भाईको पहलम आगलागि पिडितलाई राहत वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काे काँडातालिमा आगलागि पीडितलाइ राहत विरण गरिएकाे हो ।मंसिर ९ गते धुपीरुख जङ्गलमा लागेको आगलागिबाट २० घर गाउँलेकाे घाँस जलेर नस्ट