Author Archive

लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय
काठमाडौं, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका

सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय
काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको

जग्गाको कित्ताकाट फुकुवामा रोक लगाउन सर्वोच्चको आदेश जारी
काठमाडौँ , सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश जारी गरेको छ । सोमबार अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम

विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना
दाङ, विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक

जनयुद्धको तितो इतिहास बोकेर वर्तमानमा उभिएकी ‘बविता’
जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश

कोरोना बीमा अब रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै सबै भुक्तानी नदिइने
काठमाडौं, कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी

अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध
दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बढाउँदै
बैतडी, सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएको छन । चालु आर्थिक वर्षमै जिल्लाका

कोरोनाको मृत्युदर अमेरिका भन्दा भारतमा उच्च
काठमाडौं, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढि प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च रहेको छ ।२४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन

मोरङका दुई र महोत्तरीमा एक कोरोना सङ्क्रमितको मृत्यु
धरान , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । मोरङको धनपालथान–६ का