Author Archive

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५९ जनामा संक्रमण देखिएको हो । योसँगै

कर्मचारीको उपस्थितिमा कुलमान घिसिङलाई बिदाइ
काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिए लगतै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई कार्यलयमा कार्यरत कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्राधिकरणका

चितवनमा पहिराले आठ घरमा क्षति , सवारी साधनपनि बगायो
चितवन, चितवनमा पहिराले आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिराले दुई मोटरसाइकल, एकरएक म्याजिक भ्यान र बलेरोमा पनि क्षति

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि
काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि

प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी गराएका छन् । यो अस्थायी प्रबन्ध मात्र भएको जानकारी दिंदै मन्त्री ज्ञवालीले भने, ‘सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले

मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलरको सुचिमा
काठमाडौँ, अर्जेन्टाइन तथा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् ।फोर्ब्सका अनुसार युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका हुन् । मेस्सीको कमाई

कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु
वीरगञ्ज, कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारकै क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम्

जनताको भावनाअनुरूप काम गरेको छु : अध्यक्ष भण्डारी
दाङ, गढवा गाउँपालिका प्रबक्ता तथा वडा नं १ का अध्यक्ष बाबुराम अधिकारीले आफु जनताको भावनाको कदर गर्न प्रतिबद्ध रहेको बताएका छन । कुसेन्युजको कुसेसंबाद बिशेष कुराकानी गर्दै जनताको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताएका हुन ।

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी, ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।उक्त

कर्तव्य ज्यान मुद्दाका फरार ब्यक्ति १० बर्ष पछि पक्राउ
अछाम, अछाममा कर्तव्य ज्यान मुद्दाका फरार ब्यक्तिलाई प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ ।जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ का चक्र थापाको हत्यामा अछाम जिल्ला अदालतबाट दोषी ठहर भएका गमान सिंह थापालाई प्रहरीले आईतबार पक्राउ