Author Archive

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको

पछिल्लो २४ घण्टामा थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित
काठमाडौँ, पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १

गाउँमा छैन यसपालि दशैँको रौनक
कास्की, पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना
काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै
एजेन्सी, युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

केपी ओलीको कथित राष्ट्रवाद
पछिल्ला दिनहरूमा जसरी भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आए र फर्के, त्यसरी नै केपीको राष्ट्रवादले पानी खायो वा थप उनको तथाकथित राष्ट्रवाद उदाङ्गीयो । फलतः ऊनी नेपालको लि-लि-का सहितको चुच्चे नक्शा हटाएर आफ्नो

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा हुने
काठमाडौँ, लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ ।स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि

दाम्पत्य सम्बन्धमा भाँजो हाल्दै सामाजिक सञ्जाल फेसबुक
काठमाडौं, सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक सन्तुष्टिमा सिधा सम्पर्क हुन्छ । सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ । यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेदका घटना लगातार बढिरहेको छ ।नेपाल

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध भ्रष्टचार सम्मबन्धि फेरि अर्को मुद्दा
काठमाडौं, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ ।भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उहाँका विरुद्धमा भ्रष्टाचार सम्बन्धी फेरि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

फिफामा नेपालको वरियतामा यथावत्
काठमाडौं, विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ