Author Archive

निर्वाचनको तयारीमा हुम्ला

सिमिकोट, जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि

सिरहामा प्रेसर कुकर बम फेला

काठमाडौँ, सिरहाको मिर्चैया नगरपालिका-५ जिबाखोला पुलमा प्रेसर कुकर बम फेला परेको छ । शनिबार बिहान पुलमा बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । हाल डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट

बादै बादको रण सग्राम भित्र

वाद धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ । कहिले माक्र् लेनिनवाद । कहिलेको माओबाद सगै जनबाद । अनि सर्बहारा मुक्तिको समाजबाद । बादै बादको रण संग्राम भित्र । आज सारा युवालाई बनाए बरबाद यहाँ । कसले

एमबाप्पेको दुई गोलमा पीएसजीको जित

एजेन्सी, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित हात पारेको छ । साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन हुनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित तरिकाले सम्पन्न हुने बताएका छन् । उनले भने मुलुक निर्वाचनको तयारीमा लागिसकेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको जानकारी दिए

पुलिसको सानदार जित

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो

ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

वासिङट्न, अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

लोकगीतमा प्रगतिशीलता भन्ने अन्तक्रियात्मक गोष्ठि सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह-आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको