Author Archive

साथीको हत्यागरी फरार अभियुक्त पक्राउ
काठमाडौं,साथीको हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा
काठमाडौं,प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

हवाई भाडा बढ्यो
काठमाडौं,हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने

१७ औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
बैतडी,बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ ।

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै
काठमाडौं,प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ । यसअघि ४ जना

नागरिकता र परिचयपत्रसहित आयोग जाने प्रचण्ड-नेपाल पक्षको तयारी
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने भएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन भएपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पुन पार्टीको आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल पक्ष आयोग जान

तोकिएको मितिमा चुनाव हुन्छ तयार रहनुहोस्ः नेम्वाङ
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले

लागुऔषधसहित एक युवक पक्राउ
सुर्खेत,भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज