Author Archive

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने भएको हो । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह
सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

सुर्खेत बाहेक कर्णालीका सबै जिल्ला कोरोनामुक्त
सुर्खेत,कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोरोनाको सङ्क्रमण मुक्त भएका छन्।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत बाहेक सबै जिल्लामा कोरोना सक्रिय सङ्क्रिमत छैनन्।आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्। कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर,

वनमन्त्रीलाई एक अर्बको घुस अफर
काठमाडौं,वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको घुस अफर आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।पछिल्लो २४

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौँ,सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि समिति गठन गरेको छ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन

प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छः माधव नेपाल
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार रहेको वताएका छन् ।मंगलबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई सुरक्षा दिन

ताप्लेजुङमा आगलागीः ३५ घर जलेर नष्ट
फुङलिङ,ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट

ट्रान्समिटर पड्किएर होटलमा आगलागी
तनहुँ,जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको