Author Archive

जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित

गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य

एसइईको परीक्षा वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ ।इबोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

यसकारण प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय

चिहानको फूल

सदरमुकामदेखि उत्तरपट्टीका सुदुर गाउँहरूमा पस्न एउटा गतिलो उकालो चढेपछि विजयपुर डाँडो आइपुग्छ। गाउँहरूदेखि मुकाम पस्नलाई अर्को पट्टीबाट त्यसैगरी उकालो चढ्नुपर्छ । एक हिसाबले विजयपुर डाँडोलाई गाउँ र सदरमुकामको सीमाना भनिदिए हुन्छ । मुकामदेखि गाउँ निक्लिनेहरू विजयपुरको

कोहलपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

कोहलपुर, बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शनिबार साझ कोहलपुरबाट बर्दिया तिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर तर्फ आउँदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले

देउवाको सम्बोधन लाज छोप्ने अन्तिम हतियार : महेश बस्नेत

काठमाडौं, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र

उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक बालुवाटारमा जारी

काठमाडौँ, सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न बैठक बसेको हो ।बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा समिति प्रमुख एवं

भ्रष्ट्रचारको आरोपमा वडाध्यक्षलाई कालोमोसो

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले बिभिन्न योजनामा भ्रष्टचार गरेको भन्दै कालोमोसो दलेको छ ।जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम बहादुर केसीलाई वडामा सन्चालित विकाशे

सांसद खरेलद्धारा भेरी अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण

नेपालगन्ज /नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता बाके जिल्लाका अध्यक्ष प्रदेश सांसद आइपी खरेलले भेरी अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन।नेता खरेलले बुधबार अस्पताललाई १ थान अक्सिजन सिलिन्डर, १५ प्याकेट मास्क,१२ थान अक्सिमिटर पल्स,२ प्याकेट एन्टिजन

कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो ।नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा बत्ती