Author Archive

प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी
सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा

राज सागरको ‘कसो गरी भरौंला खै सपनाको झोली सार्वजनिक
काठमाडौँ, युवा गायककार राज सागरले फेरि बजारमा नयाँ गीत सार्वजनिक गरेका छन । गीतकार अमर वान्तुको शब्द र राज सागरको स्वर रहेको सपनाको झोली‘’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज
मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी
काठमाडौं,नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी

‘मेरो कित्ता’ सेवा शुभारम्भ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीन भवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न

बागलुङका ३० वटा वनमा आगलागी
बागलुङ,गर्मीयाम शुरु भएसँगै दैनिकजसो जताततै आगलागीका घटना भइरहेका छन्। पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ। विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति समेत भएको छ।जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय
एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार
काठमााडौँ,नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बादलको ध्यानाकर्षण गरे। म बसेको घरमा बुधबार राति १२
जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ
काठमाडौं,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी काठमाडौँवाट प्रहरीले पक्राउ गरेको हो। नागार्जुन नगरपालिका-६ फस्कुस्थित

सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा
काठमाडौँ,सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलित भएका छन्। निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा ९नासु०हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन्। प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका उनीहरुमाथि भने प्रहरीले

गण्डकीको चालु अधिवेशन अन्त्य
काठमाडौँ,गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन्। बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता

