Author Archive
राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी)लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द
महेन्द्रनगर,कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ।जिल्लाको भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो। स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो। पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ,सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन
काठमाडौँ,समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ।९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो। प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए।पञ्चायत कालमा स्नातकहरुमध्येबाट
बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक
काठमाडौं,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।प्र तिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना

संसदको हिउँदे अधिवेशन आजैबाट अन्त्य हुँदै
काठमाडौँ,संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदले कुनै विजनेश अघि बढाउन नसकेको र सरकारको

प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव
धनुषा,प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।प्रदेश
मानव बेचबिखन आरोपमा एकजना पक्राउ
चितवन,मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन्। गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन

आज नेपालले मलेसियाको सामना गर्दै
काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियाको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली लगातार जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९

