Author Archive

पुर्बमन्त्री बिष्टद्धारा चौकुने गाउँपालिकालाई सेनिटाइजर सहयोग

सुर्खेत, नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा सन्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले सेनिटाइजर सहयोग गरेका छन । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बेस भन्ने मुलमन्त्रका साथ मंगलबार चौकुने गाउँपालिका सु्र्खेतलाई पुर्वराज्यमन्त्रीले सेनिटाइजर सहयोग गरेका

दाङको राप्ती गापामा भारत र तेस्रो मुलुकबाट आएका ३० जनाको स्वास्थ्य परिक्षण

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य परिक्षण कार्यक्रम मंगलबार पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि देशनै लकडाउन भएपछि भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य अवस्था

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको कांग्रेसको ठहर

काठमाडौं, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले अनियमितताको गम्भीर छानबिन गरी

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ,आउँदो वैशाखमा हुने भनिएको कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन भएका

कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ

काठमाडौं, शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ । अग्रवालको साथबाट

बाँकेमा लकडाउन उलङ्घन गर्ने ११ सय मोटरसाइकल नियन्त्रणमा

  नेपालगन्ज,बाँके लकडाउन उलङ्घन गर्ने ११ सय बढि मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट तिन दिनमा ११ सय बढि निजि सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउन अवेज्ञा

बेलायत र जर्मनीका नागरिक लैजान बुधबार जहाज आउँदै

काठमाडौ , नेपालमा कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किने क्रम जारी छ। लकडाउनको अवधि बढेसँगै जर्मन नागरिक र बेलायती नागरिक स्वदेश फर्कने भएका छन्। बुधबार जर्मन र बेलायत दूतावासले दुईवटा

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं , कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी

कोरोना संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

कायरो, कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको

कोरोनाको परीक्षण व्यापक बनाउन देउवाको माग

काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने पनि देउवाले उल्लेख