Author Archive

सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण

बाँकेमा अलपत्र परेका जाजरकोटीलाई रोकायाले राहत उपलब्ध गराउने
नेपालगन्ज, बाँके कोरोना महामारीका कारण अप्ठयाराेमा परेका जाजरकोटीलाई युवा सामाजसेवी बिकास रोकायाले राहत बितरण गर्ने भएका छन । रोकायाले लकडाउनमा परि जिल्ला फर्कना नसकेकाहरुलाई आफनो ब्यक्तिगत पहलमा राहत बितरण गर्न लागेका हुन । सामाजसेवी रोकायाले बाँकेमा

शिक्षा मन्त्रालयले भन्यो- अर्को निर्णय नभएसम्मा विद्यार्थी भर्ना नगर
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले

दाङका चार नाकामा थप कडाई, उच्च सतर्कता
भालुवाङ, बाँके र रुपन्देहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दाङका चार नाकामा साेमबार देखि थप कडाई गरेकाे छ । जिल्ला विपत्त व्यवस्थापन समिति दाङको बैठकले दाङमा उच्च सतर्कता अपनाउने निर्यण गर्दै दाङ प्रवेश गर्ने पूर्व-पश्चिम र

देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत
भालुवाङ, दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा

राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार
जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो । वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार

मंगलबारदेखि नेपालगन्जलाई ‘निषेधित क्षेत्र’ घोषणा
नेपालगन्ज, बाँके कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीनसम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड

चिन्ताको महामारी !
चिन्ता घृणा डर आदिले शरीरका कोशहरुलाई कहिल्यै राम्रो प्रभाव पार्दैनन् । चिकित्सकहरुले सिद्ध गरेका छन् कि मानिसका भावनाको असर उसका शारीरिक कृयामा अत्याधिक गहिरो पर्दछ । यदि मन शान्त छ भने मानिस रोगि नै भएपनि उसको
सालीसँग प्रेम, श्रीमतीको विभत्स हत्या
धनुषा, सालीको प्रेममा परेका धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स रुपमा योजनावद्ध हत्या गरेका छन् । श्रीमतीलाई पाखा लगाएर साली भित्र्याउने योजनासहित पत्नीको हत्या गरेर सामुदायिक वनमा शव गाड्ने श्रीमान प्रहरीले पक्राउ गरेको छ । धनुषको

२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, भेटिएनन् नयाँ संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर कहिं पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ३८२ जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म

