Author Archive

जापानले बनायो कोरोनाविरुद्ध औषधि, परीक्षणका लागि ४३ देश पठाउँदै
एजेन्सी, जापानले कोरोनाविरुद्ध औषधि बनाएको दावि गरेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोगका लागि परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि
१ करोड ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ
काठमाडाैँ, सशस्त्र प्रहरी बलले १ करोड नौ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक सशस्त्रले चेक गर्नेक्रमा

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस
काठमाडाैँ, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो । अहिलेसम्म

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा
काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ३ सय ९६ महिलासहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आज विहान ६ बजे

कोरोनाबाट नाइजरका श्रममन्त्रीको निधन
एजेन्सी ,कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार

अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली
काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ । फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ
दाङमा चट्याङ लागेर एक घरमा आगलागी
दाङ, दाङमा चट्याङ र बर्षाले गर्दा दुई घरमा क्षति पुर्याएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुर निवासी ३८ बर्षीय दोर्ण घर्तीको घरमा मंगलबार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको हो । जिल्ला

एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा हवल्दारको मृत्यु
कैलाली, मुलुकमा लकडाउनका कारण सडकमा सवारी आवागमन बन्द भइरहेकै बेला कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँएको छ । गौरीगङ्गा नगरपालिका–९ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी

मेयर घर्तिलाई कुटेको भन्दै युवा संघका जिल्ला संयोजक शाही निलम्बित
जाजरकोट, जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।राष्ट्रिय युवा संघ नेपालले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो

उपचार गर्न अस्पताल पुगेका विप्लवका नेता अनिल विरही पक्राउ
काठमाडाैँ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना

