Author Archive

१२ जना थपिएसंगै, कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३

काठमाडौं,  सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या

कपिलवस्तु क्वारेन्टाइनमा राखेका ३० जना भागे

 क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर

नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना

वीरगन्ज, पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट

भारतको नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

काठमाडौं, नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान

विदेशमा रहेका झण्डै नौ लाख नेपालीलाई ल्याउने तयारी

काठमाडौं, कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र

अछाममा हावाहुरीले गर्दा कृषि फर्ममा लाखौँको क्षति

अछाम, आईतवार साझ आएको हावाहुरि असिना सहितको वर्षाले पंञ्चदेवल विनायक नगरपालिका २ मा रहेको कञ्चन निसा कृषि तथा पशुपन्छि फर्ममा ठुलो क्षति पुर्याएको छ । हावाहुरि सहितको वर्षाले टमाटर ,फर्सी ,लौका,भिडे खुर्सानी भान्टा ,खुर्सानी, काक्रा मकै

सहकर्मीको राहत संकटमा रहेका घरपरिवारलाई

कोहलपुर, सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई

उसको विरुद्धमा म

उसको कमजोरी बारे, मलाई आभास हुँदा मलाई उ मौन बस्न संकेत गरिरहेको हुन्छ, उसको संकेत म नबुझेझै म चिच्याउने गर्छु उसको गल्ती विरुद्ध , सायद मलाई लाग्छ, सायद मलाई लाग्छ, उसको गल्तीको सजाय, उसले र मैले

सोती हत्याकाण्ड : बेपत्ता तेस्रो युवकको शव भेटियो

जाजरकाेट, चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्। यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो।

बृद्ध चौधरी दम्पतिका लागि जिउँदो भगवान् बनिन् सोनाली

३ वटी छोरीलाई हेरचाह गर्दै उनीहरुको जीवन संघर्षमय बन्यो । संघर्षका कयाैँ बसन्त कहाली लाग्दा बने । राप्ति नदि जस्तै बगिरहेकाे उनिहरूकाे संघर्षकाे कथा राप्तिले बाेेकेकाे र निचाेरेकाे बालुवा जस्तै बन्याे । सम्पतिका नाममा ३ वटी छोरी