Author Archive

कर्णाली सरकारले माग्यो सेना परिचालनको अधिकार

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ। कोरोनाको संक्रमण फैलिँदै गएपछि संक्रमितको उद्धार, क्वारेन्टिनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार माग गरेको

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८

बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ लमहीका आठैजना संक्रमित भारतबाट आएका थिए

देउखुरी, दाङ-देउखुरीकाे लमही नगरपालिकाका आठै जना काेराेना संक्रमित भारतबाट आएकाे लमही नगरपालिकाले जनाएकाे छ । आज बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणबाट एकै पटक एक महिला सहित आठ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति

नेपालगन्ज,  बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा

सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास

जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् । भेरी नगरपालिका–१३

वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी

दाङ, दाङकाे तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक वन समुह विरुद्ध डिभिजन वन कार्यालय दाङमा उजुरी परेको छ । वन समुहका अध्यक्षले रुख कटानमा मनोमानी गरेको, सिमासार क्षेत्र जोखिममा पर्ने गरी सालका रुख काटिएको र आर्थिक

फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले दियो किसानलाई औषधी

भालुवाङ, दाङको राप्ती गाउँपालिका क्षेत्रमा लगाइएको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिकाले त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । प्रशस्त मात्रामा मकै खेती रहेको वडा नं १, २, ४, ५ र ९ मा

ट्रक एकआपसमा ठोक्किदा २ जना गम्भीर घाइते

देेउखुरी, दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर

दाङ, दाङमा  क्वारेन्टाइनमा बसेका एक जना  व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर

आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६

काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या