Author Archive

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण
काठमाडौं, अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका

बाँकेमा थप १७ जनामा कोरोना संक्रमण, राप्तीसोनारीमा मात्रै १४ जना
नेपालगन्ज, बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य कार्यालय बाँकेमा अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको
काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा भक्तपुरको

दाङको बेलझुण्डीमा ‘प्याक’ भएपछि कोरोना संक्रमितलाई अन्तै राखियो
दाङ, दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीका आईसोलेसन बेड प्याक भएपछि सोमबार पुष्टि भएका कोरोना संक्रमितहरुलाई घोराहीको कुहिरेपानीमा राखिएको छ । बेलझुण्डीमा ५० जनाको मात्रै क्षमता भएकाले थप संक्रमितलाई घोराही उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टिनमा राखिएको दाङका प्रमुख

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय
बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो
दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका

रुकुम जाजरकोट हत्या-काण्डबारे
विषय प्रवेश: हाम्रो समाजमा ‘६’ किसिमका दमनहरु छन्; धनीले गरीबलाई गर्ने दमन पढे-लेखकोले नपढेकोलाई गर्न दमन सुगम ठाउँकोले दुर्गम ठाउँकालाई गर्ने दमन उपल्लो अहोदामा बसेकोले तल्लो अहोदाका मान्छेलाई गर्ने दमन पुरुषले महिलालाई गर्ने दमन । अनि,

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । संक्रमितमध्ये

अछाममा थप ९ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ११
अछाम जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए । मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको

