Author Archive

दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार

दाङ, दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे । बिहीबार राति साढे ८ बजेतिर

म्यानमारमा रहेका नेपाली आइपुगे काठमाडौँ

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल

सोती हत्याकाण्ड : एकै गाउँका २५ जना हिरासतमा

काठमाडौँ,  प्रहरीले ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा थप ७ जनालाई पक्राउ गरेको छ । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर

देशैभर बदलीसँगै वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं,   नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रबार) काठमाडौं उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र

जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

काठमाडौं, जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग

दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सत्य होइन : चन्द

दाङ, दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सहि नभएको कोरोना संक्रमण रोकथाम नियन्त्रण जिल्ला स्तरिय समतिका सूचना अधिकार कमल चन्दले बताएका छन् । केही सञ्चारमाध्यममा कोरोना संक्रमित डिस्चार्ज भन्ने समाचार प्रकाशन भएपनि कोही डिस्चार्ज नभएको

टरिगाउँ एयरपोर्टमा बजेट पार्न दाङका सांसदहरुले मन्त्री भट्टराईलाई बुझाए पत्र

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा बजेट पार्नका लागि सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, कोमल वली, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, मेटमणि चौधरी, विष्णु पौडेल लगायत सांसदहरुको टोलीले संस्कृति,

दाङको राजपुरमा पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट डिस्चार्ज

 देउखुरी, दाङकाे देउखुरी स्थित राजपुर गाउँपालिकामा चरम लापार्वाही देखिएकाे छ । बिहिबार उक्त गाउँपालिकाकाे क्वारेन्टाइनबाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएपछि यस्ताे घटना बाहिरिएकाे हाे । गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि

सुर्खेतमा कोरोनाबाट एकको मृत्यु, मृत्यु हुने ११ जना पुग्यो

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी

लकडाउनमा बजार खोल्न नदिने निर्णय

काठमाडौं, अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)