Author Archive

दाङमा स्वाब परिक्षणमा ढिलासुस्ती, ३ हजार भन्दाबढी परिक्षणको प्रतिक्षामा

दाङ, कोरोना भाइरस परिक्षणका लागि दाङमा बिहीबार सम्म ६ हजार भन्दा बढीको स्वाब संकलन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० पालिकाहरुमा गरी जम्मा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन गरिएको

थप ४ सय ४८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५०६२

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८४६

कर्णाली प्रदेशमा शुक्रबार थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण

राप्ती नदीमा डुबेर एकको मृत्यु

भालुवाङ, दाङमा एक व्यक्ति राप्ती नदीमा डुबेर मृत्यु भएकाे छ । बिहीबार साढे १ बजेतिर दाङको राजपुर गाउँपालिका वडा नं. २ चख्पा स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी

पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि दुर्रव्यवहार, कडा कार्वाहीको माग

दाङ,  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ। बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो । विरोधलाई प्रियासनले

गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९२

पोखरा,  गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र

भारतीयले सशस्त्र प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको मृत्यु

सर्लाही, सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका

लमही र घोराहीका ८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट डिस्चार्ज

दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट लमही र घोराहीका ८ जना डिस्चार्ज भएका छन् । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार विहीबार कोरोनालाई जितेर घोराहीका ४ जना र लमहीका ४ जना घर फर्केका हुन् । यो संगै बेलझुण्डीबाट

स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई कडा कारवाही र क्षतिपूर्तिको माग

 सिसहनियाँ, स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई दाङ निर्माण व्यवसायी संघले कडा कारवाही गर्न र क्षतिपूर्तिको माग गरेको छ । दाङ निर्माण व्यवसायी संघले देउखुरीमा सडक निर्माणमा प्रयोग भएका स्काभेटरमा आगजनी भएको घटना प्रति गम्भीर ध्यानआकर्षण समेत भएको

राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक

भालुवाङ,  दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ ।