Author Archive

तिलोत्तमामा सामूहिक हत्या गरिएका पाँचै जनाको सनाखत

रुपन्देही, रूपन्देहीमा सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको हो । मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा

५ चरणमा लकडाउन खुकुलो बनाउने तयारी अन्तिम चरणमा

काठमाडाैँ, कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य

अठोट

सपनाको हजारौं जंघार तरेर आइपुगेथें तिमी समीप र सुस्तरी तिम्रो सुकोमल आवाजलाई चुमेथें फूल जस्तो ओंठले … यो देशको झण्डा झैं उज्यालो शीरलाई थोरै झुकाएर जोडेको मेरो दुई हातमा कुनै धारिलो हतियार थिएन तिम्रो सौन्दर्य जलाउने

भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या

टिकटक बनाउन जाँदा तलाउमा डुबेर एक युवाको मृत्यु

बाँके, नेपालगन्ज एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको  सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक

लकडाउन कहर : गरिबीले भोकमरी

जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

कर्णालीका सभामुख शाहीको गाडी खरिदबारे अख्तियारको छानबिन

वीरेन्द्रनगर,   खर्च निर्देशिकाविपरीत कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका लागि गाडी खरिद गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । गाडी खरिदसम्बन्धी परेको उजुरी र सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो

काठमाडौं, विश्वमा कोरोना (कोभिड–१९) भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमितमध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ७ सय

ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै

रियो दे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको मृत्युदर उच्च रहेको छ । कोरोनाको नयाँ इपिसेन्टर घोषणा भैसकेको ब्राजिलमा केहि दिनदेखि दैनिक मृत्युदर अमेरिकामा भन्दा धेरै रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ८