Author Archive

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना, संक्रमितको संख्या २३०९
धनगढी, सुदूरपश्चिममा १ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९५ जनामा कोरोना पुष्टि

नक्सा सच्याए वापत मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् । भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२७७२
काठमाडौं, नेपालमा आज (आइतबार) थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार

प्रहरीमा कोरोना : चार इन्सपेक्टरसहित ७५ जना संक्रमित
काठमाडौं, मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय प्रहरीमा पनि

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने
काठमाडौं, विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने विषयमा देखिएको विवादमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

गण्डकीमा विहानै थपिए ३४ संक्रमित, संक्रमितको संख्या ८ सय ८८
पोखरा, गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति

जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैँ, आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक

दुई बालबालिकासहित प्रदेश-२ मा थप २९ जनामा कोरोना सङ्क्रमण
धनुषा, प्रदेश–२ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४

यसकारण एमसीसी खारेज गरौं
देशलाई अफगानिस्तान, इराक, लिबिया र सिरिया बन्न बाट जोगाउँ । आज गरिब छौ भोलि धनी र सम्पन्न बन्न सक्छौं । आज स्वतन्त्र छौ र बलियो छौ । एमसीसी सम्झौताले हाम्रो स्वतन्त्रता गुमे हामी कमजाेर हुनेछौँ ।
आन्तरिक उडानको तयारी सुरु, यस्तो बनाइयो निर्देशिका
काठमाडौं, तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान

