Author Archive

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट
सर्लाही, सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये

भोजपुरमा आगलागी हुँदा एक बालिकाको मृत्यु
भोजपुर, भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा गम्भीर

‘सधैं रुखमुनि सुत्थे जननेता मदन भण्डारी’
उदयपुर , ‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर) दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, १ करोड २ लाख संक्रमित
एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ। कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ । संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५

कोरोनाविरुद्ध नयाँ खोप बनाएको चीनको दाबी
एजेन्सी, चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ । रोयटर्सका अनुसार यसअघि
आज असार १५ , १६ औं धान दिवस मनाइँदै
काठमाडाैँ, आज असार १५ अर्थात् धान दिवस । प्रत्येक वर्ष जसरी आज पनि रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यो दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै
काठमाडौं , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुग्यो
काठमाडौं – भारतमा एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार

विदेश जाँदा पनि ऋण, फर्किँदा नि ऋण !
काठमाडौं, असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे । तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए । तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए,

पहाडतिर लाग्यो सलह
बुटवल, शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश

