Author Archive
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिरफ्तार गर्न वारेन्ट जारी
एजेन्सी, इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ । जहाँ इरानका

‘नेपाल र चीनबीच सीमा विवाद छैन’
काठमाडौं, नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको

को बन्ला नयाँ आईजी ? चर्चामा दुई जना
काठमाडौं, नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै

कार्यालय प्रमुखको मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुखसहितको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६
पोखरा, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

एमसीसीको म्याद थप्ने सहमति
काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ, सरकारले यथास्थितिकै माेडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार

धान दिवसमा नेपालगन्ज उपमहानगरको तमासा, किसानमाथि लाठी चार्ज
काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको

सन्दर्भ : नयाँ नक्सा र प्रसङ्ग भुमि फिर्ता गर्नेबारे
नेपालले लिपुलेक देखि लिम्पियाधुरा सम्मको आफ्नो भु-भाग समेटेर नयाँ नक्सा विश्व सामु सार्वजनिक गरिसकेको छ । उक्त नयाँ नक्सा नेपालको दुबै सदनबाट सर्वसम्मत रूपमा पारित समेत भैसकेको छ । सबैभन्दा खुशीको कुरा नयाँ नक्सा सार्वजनिक र

मृगौला पिडितलाई सहयोग गरेर मनाइन् नेतृ सिंहले आफ्नो जन्मदिन
कालिकोट, कालीकोट नेकपा जिल्ला कमिटि सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (ख) कालीकोटकी सचिव पार्वती सिंहले आफनो जन्मदिन मृगौलाका पिडितलाई सहयोग गरेर मनाएकी छन । युवा नेतृ सिंहले सामाजीक सञ्जालमा आफ्नो जन्मदिनको अबसरमा सहयोग घोषण

