Author Archive

तीनकुनेमा बन्ने भो अत्याधुनिक बुद्धपार्क
काठमाडौँ, राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश

नेकपा स्थायी कमिटी बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबारसम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको

यसकारण सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी
काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब सुब्बा हिजो मंगलबार सिंहदरबारभित्रै विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?
काठमाडौं, नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर

आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !
काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन । आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ

अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना
काठमाडौं, अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ। जेठ २७ गते

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ सय ४३
सुर्खेत, कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका आठ, दैलेखका तीन, डोल्पा र कालिकोटका दुई/दुई र बाँकेका एक जना

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४
काठमाडौं , नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९

नागरिक्ता बिधेयक बिरुद्ध जनता समाजबादी पार्टी दाङको बिरोध प्रदर्शन
दाङ, सरकारले ल्याउन लागेको प्रस्ताबित नागरिकता बिधेयकका बिरुद्ध जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आज घोराहीमा बिरोध प्रर्दशन गरेको छ । घोराहीको ट्राफिकचोकबाट संर्यौको संख्यामा रहेका कार्यकर्ताहरुले महिला माथिको लैगिक बिधेयक अन्त्य गर, प्रस्ताबित

