Author Archive

किन प्रधानमन्त्रीले एकैदिन दुई पटक भेटे राष्ट्रपतिलाई ?
काठमाडौं, सत्तारुढ नेकपा भित्रको विवाद तीब्र बनिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक
जङ्गलमा शिशु फाल्ने युवायुवती पक्राउ
बागलुङ, यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी

गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९४
पोखरा, गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न
राप्ती गाउँपालिकाको क्वारेन्टाइन भद्रगोल, क्वारेन्टाइनबाट भागिन् एक महिला
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाको एक क्वारेन्टाइनबाट एक जना महिला भागेकी छिन् । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट भागेकी हुन । राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक
ओली–प्रचण्ड कलहको अन्तर कथा !
काठमाडाैँ, सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलवारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बोलाएका हुन् । कृषि

३ दिनमा २७ जिल्ला पुग्यो सलह, फैलने क्रम जारी
काठमाडौँ, गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू

कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन १५ हजारसम्म अनुदान
काठमाडाैँ, सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषदमा प्रस्ताव

कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतको दाबी
एजेन्सी, पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतले दाबी गरेको छ । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेकाे हाे

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र
यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन

