Author Archive

प्रतिनिधिसभा बैठक असार २२ सम्मका लागि स्थगित
काठमाडौं, संघिय संसदको प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मको लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सामाजिक एवं ग्रामीण

नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली

एकछिनमै सकियो आजको नेकपा स्थायी कमिटी वैठक
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले आज (बुधबार) बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । आजको बैठकमा

चीनमा फेरि भेटियो अर्को डरलाग्दो भाइरस, वैज्ञानिकहरु आतंकित
काठमाण्डौ, कोरोना महामारीले विश्व नै थला परेको छ । यस्तो बेला त्यो भन्दा डर लाग्दो भाइरस फैलिए के होला ? विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको नयाँ भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू
काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएकोहो १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा

नेता भीरैभीर, जनता पीरैपीर
बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरु अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा

सांसद ज्ञानकुमारी छन्त्यालको निधन
काठमाडौं, प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मुटुको ३ वटा

सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २०१३
धनगढी, सुदूरपश्चिम प्रदेशमा मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्या २ हजार १३ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल

परामर्शमा प्रधानमन्त्री ओली : बालुवाटारमा प्रचण्ड निकट मन्त्रीलाई बोलाएनन्
काठमाडौं, पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । मंगलबार नेकपा अध्यक्ष पुष्पकमल

दाङको राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश, मकै बालीमा क्षति
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार देखि सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश गरेको राप्ती गाउँपालिकाका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन्

