Author Archive
ओली–प्रचण्ड कलहको अन्तर कथा !
काठमाडाैँ, सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलवारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बोलाएका हुन् । कृषि

३ दिनमा २७ जिल्ला पुग्यो सलह, फैलने क्रम जारी
काठमाडौँ, गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू

कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन १५ हजारसम्म अनुदान
काठमाडाैँ, सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषदमा प्रस्ताव

कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतको दाबी
एजेन्सी, पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप बनाएको भारतले दाबी गरेको छ । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको दाबी गरेकाे हाे

खोक्रो राष्ट्रवाद अवसरवादीको अस्त्र
यतिबेला राष्ट्रवादको बहस तातेको छ । बेलाबेलामा खोक्रा राष्ट्रवादका घटना परिघटनाले पनि राष्ट्रवादको बहस तात्ने गर्छ । विश्व तथा केही छिमेकीको ऎतिहासिक परिवेश नियालेर विचार गरौं । खोक्रो राष्ट्रवादका चर्चित सस्ता नमुना छरपस्ट छन् । युरोपियन

तीनकुनेमा बन्ने भो अत्याधुनिक बुद्धपार्क
काठमाडौँ, राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश

नेकपा स्थायी कमिटी बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबारसम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको

यसकारण सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी
काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब सुब्बा हिजो मंगलबार सिंहदरबारभित्रै विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?
काठमाडौं, नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर

