Author Archive

भारतमा कोरोनाका कारण २० हजार १६० को मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ । भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको

भारी वर्षा हुने सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौं, देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना
पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु
काठमाडाैँ, सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन
काठमाडौं, सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन्

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक

हावाबाट कोरोना सर्ने प्रमाण भेटियो : डब्ल्यूएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई

सरिता कारबाहीमा पर्दा लीलाको खुल्यो भाग्य
काठमाडौं, समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि ललितपुरकी स्थायी बासिन्दा लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा जुनिएर थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त
काठमाडौं, नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान आईजीपी

राप्ती गाउँपालिकामा चेम्बरद्धारा कोरोना बिरूद्धको औंषधी निशुल्क बितरण गर्ने
भालुवाङ, दाङकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले कोरोना भाइरस बिरूद्घकाे रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमोप्याथीक औंषधी निशुल्क वितरण गर्ने भएको छ । चेम्बरले भोलि असार २४ गते बुधबार बिहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर

बल्ल टुंगियो राप्ती र गढवा गाउँपालिकाको सिमाना, पाँच बुँदे सहमती पत्रमा हस्ताक्षर
भालुवाङ, लामाे समयकाे संघर्ष पछि दाङको राप्ती र गढवा गाउँपालिकाको सिमाना विवाद टुंगिएको छ । सोमबार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित होटल पाैवामा भएको दुई पालिकाको वृहत छलफलले सिमाना विवादको टुंगो लगाएको हो ।

