Author Archive

आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै
काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ

नेपाल प्रहरीमा कोरोना त्रास, मुलुकभर ६ सय ५४ जना प्रहरी संक्रमित
काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा कार्यरत ६ सय ५४ जना नेपाल प्रहरी कोरोनाबाट संक्रमित भएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डिआइजी सहित मुलुकभर मंगलबार सम्म ६ सय ५४ जनामा कोरोका संक्रमण पुष्टि

कोरोना कारण थप ६ जनाको मृत्यु ,नेपालमा मृतकको संख्या ११३
काठमाडौं, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। कास्कीमा २ जना ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक एक जनाको मृत्यु भएको हो। योसंगै नेपालमा मृतकको संख्या ११३ पुगेको छ । कास्कीमा आज विहान पौने ११

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको निश्कर्ष

पोखरामा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु
पोखरा, पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ। उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

गृहमन्त्री थापाको अगुवा गाडीले स्कूटरलाई ठक्कर , दुईजना घाइते
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको

कोरोना संक्रमणबाट नवलपरासीका कांग्रेस उपसभापति गिरीको निधन
काठमाडौं, कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना

दाङको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा
दाङ, देउखुरीको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकीय अधिकृत बीच घम्साघम्सी भएको छ । दमकलको चालक र फायरमेनको सुचनाका बिषयमा उनीहरु दुबै बीच झगडा भएको र हातहालाहातको स्थिति सृजना भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले

कोभिडको झट्का र पुँजीवादको मुकुण्डो
कोभिड-१९ महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ। तर यसले पुँजीवादी तथा साम्राज्यवादी विश्व-अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि सतहमा ल्याइदिएको छ। पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन। कुनै प्रकारले पनि पुँजीवाद समाज सम्पन्नता

युवाको महत्व र अहिलेको आवश्यकता
युवा भन्ने बित्तिकै १८ वर्ष देखि ४० वर्ष सम्मका उर्जाका केन्द्र लाई बुझिन्छ । प्रत्येक रास्ट्रको उन्नतिमा त्यस देशका सम्पुर्ण जनताको अहम् भुमिका रहेको हुन्छ भने युवाको भुमिका चाहिँ अन्य जनताको भन्दा विशिस्ट किसिमको पहिलो जिम्मेवारी

