Author Archive

भारतमा कोरोना संक्रमण तीव्र : २४ घण्टामा ६९ हजार ९२१ संक्रमित थपिए
काठमाडौं, भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ

१५ शैय्याको अस्पताल मर्मत गर्न २९ करोड खर्च
डोल्पा, कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्। कर्णाली

बंगलादेशले नेपाललाई पठाउने भयो ५० हजार टन युरिया
काठमाडौँ, नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक

आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व
काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट
अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !
काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

कृष्णनगरमा अवैध रुपमा भित्रिदै गरेकाे चांदी बरामद
कृष्णनगर, कृष्णनगरमा संयुक्त टोलीद्वारा अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद गरिएकाे छ । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोलीले बरामद गरेकाे हाे । कृष्णनगर वडा नं ४

प्रदेश सरकारलाई सांसद इन्द्रजित थारूको ७ बुदेँ सुझाब
दाङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ “क” बाट प्रत्यक्ष निवार्चित सांसद थारूले काेभिड 19 राेकथामका लागि प्रदेश सरकारबाट ठाेस कदम

जनता समाजवादी पार्टीको दिशा र दशा
जसपा निर्माणले सदियौंदेखि सामाजिक आर्थिक लगायत अन्य बहुआयामिक उत्पिडनका साथै राजनीतिक प्रतिनिधित्व र न्यायोचित सहभागिता वाट बन्चित तथा उत्पिडन र विभेद को सिकार हुँदै आएका दलित, महिला र अन्य उत्पिडित राष्ट्रियता तथा सिमांकृत समुदायमा उत्साह र

मेरो आवाज, आवाज बिहिनको आवाज बन्न सकोस
उद्देश्य त हो मेरो पनि, जब लेख्नको निम्ति मेरो कलम कागजको समथर पृष्ठभुमिमा दौडन जान्छ तब यसले पोख्ने शब्दहरुले महान भावहरु बोल्नुपर्छ। जब मेरा हातले सृजनाका नयाँ शब्दहरु लेख्न उद्धत हुन्छन तब यिनले व्यक्त गर्ने भावहरु

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण
काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

