Author Archive

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौं घोटाला

काठमाडौं, प्रदेश–२ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौं रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक

चिनियाँ यान ‘तियानवेन–१’ मंगल ग्रहको कक्षमा प्रवेश

काठमाडौं,चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ ।तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ । यो यान अन्तरिक्षमा

बढ्यो इन्धनको मूल्य : ग्याँस १४ सय, पेट्रोल ११२ रुपैयाँ

काठमाडौं,  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ । निगमले बुधबार विज्ञप्ति जारी

वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ, अध्यक्ष यादवले गरे उदघाटन

नेपालगन्ज, बाँके जानकी गाउँपालिका वडा नं १ वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । जानकी गाउँपालिका वडा नं १ अन्तर्गत एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा उक्त प्रतियोगिता शुभारम्भ भएको हो । वडा स्तरीय क्रीकेट

जानकी गाउँपालिकामा धमाधम सडकको स्तरउन्नती हुँदै

नेपालगन्ज, बाँके जानकी गाउँपालिका भित्र पर्ने भित्रि सडकहरुको स्तरउन्नती भैरहेको छ । गाउँपालिकाको पहलमा भित्री सडकहरुको स्तरउन्नती धमाधम भैरहेको हो । जानकी गाउँपालिका वडा नं ६ खुला प्रिप्रहवा खुल्ला काराकारदेखी कोहलपुर नगरपालिका वडा नं १४ सम्मा

बाँके प्रहरीको सफलता ; मोटरसाईकल चोर्ने ठूलो गिरोह फन्दामा

नेपालगन्ज, बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन

ओलीले मन्त्री बनाएका दुई जना फर्कदै छन् : प्रचण्ड

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले काठमाडौमा आयोजना गरेको विरोध सभालाई

इन्टरनेटको गलत प्रयोग : बालबालिका यौन शोषणमा पर्दै

काठमाडौं,  पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको

निर्वाचन आयोगप्रति प्रचण्डको आक्रोश– काइते कुराको पछि नलाग्नुस्

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा