Author Archive

नाराबाजी गर्दै सडकमा उत्रिए प्रचण्ड
काठमाडौं ,सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन् । सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए।

चितवनमा साउनयता २२ वन्यजन्तु मरे
चितवन, वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर साउन यता चितवनमा २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड
काठमाडौँ, प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री
काठमाडौं , खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु
काठमाडौँ, नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ
काठमाडौं, प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै हितमान

नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, काठमाडौंबाट ४० जना नियन्त्रण
काठमाडौं,प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ । नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल
काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका

महामारीमा उडे ६२ हजार भन्दा बढी नेपाली
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता
ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो।

