Author Archive

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
जाजरकोट, जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट

नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं, प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय
कर्णाली, कर्णाली प्रदेशका प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक

पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ
ढकमकै फुलेको छ फुल, मौसम यस्तै छ । पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ । यति सुन्दर मायाको वस्तिमा बाढी आएपछि कसले पो थापिदिन्छ र पुल, मौसम यस्तै छ । आकाशमा उड्ने पन्छि जाली भित्र

पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा

म्यानमारमा हवाई फायर पानीको फोहरा प्रहार
काठमाडौं, म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरा समेत प्रहार गरेको छ । म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौं

फागुनदेखि त्रिविमा भौतिक उपस्थितिमा पढाइ हुने
काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमासञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला
काठमाडौं, सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी

ताप्लेजुङमा कारागारको क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी
ताप्लेजुङ, ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी

मोरक्कोमा भिषण बाढी पहिरो : कम्तिमा २४ जनाको मृत्यु
काठमाडौं, अविरल वर्षापछि मोरक्कोमा भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

