Author Archive

हराइरहेकी किशोरीको शव विद्यालय पोसाकमै फेला
बैतडी, दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक हुन सक्ने
काठमाडौं , बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार
बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित
शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ, पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश,

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो
काठमाडौँ , प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको ‘दाहाल-नेपाल’ पक्षले गरेको बन्द खुलेको छ । विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए

स्वास्थ्य मन्त्रालय भन्छ : बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई
काठमाडौं, पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई

नेपालमा १७१ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा २२७ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३३ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३३ पुगेको छ ।

कर्णालीका मुख्यमन्त्री बन्दको समर्थन गर्दै सडकमा
सुर्खेत , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका छन् । नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी

