Author Archive

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ

काठमाडौं,  चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकमु, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमै बसेका

डेढ महिनादेखि बेपत्ता वृद्धाको शव जंगलमा भेटियो

पाल्पा,  पाल्पामा करिब डेढ महिनादेखि हराइरहेकी एक वृद्धाको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका–८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत पुस ४ महिनादेखि

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ , प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

बलात्कारपछि घाँटी निमोठेर हत्या

धनगढी,  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

आहा ! हिउँको घुम्टोले पुरिएकी स्वर्गकी अप्सरा

सुर्खेत,कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

रौतहटमा एक युवक मृत फेला

रौतहट , रौतहटमा एक युवकको शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका–९ भुषहास्थित गहुँबारीमा एक युवकको शव भेटिएको फेला परेको हो । बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गहुँबारीमा भेटिएको