Author Archive

संक्रमित बढेपछि महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू
काठमाडौँ, भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् । मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार

कर्णालीमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
सुर्खेत, नेकपा एमालेले सरकारको साथ छाडेपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा

अब देशमा हिंसाको राजनीति छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको बताएका हुन्

भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज, बाराका एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डा. निरज

सिलाई पेशा की व्यवसाय ?
सिलाई: सिलाई भन्ने बित्तिकै सियो र धागोको सहायताले कुनै पनि वस्तुलाई जोड्नु अथवा बाध्नु भन्ने बुझिन्छ।सामान्यतः यो काम गर्न सियो र धागोको आवश्यकता पर्दछ, तर छिटो ,राम्रो ,शक्ति तथा श्रमको न्यून प्रयोग र सामग्रीआकर्षक बनाउन प्रविधिको

हारेर जितेको एउटा खेल
आफैं उमेद्वार भएर चुनाव लड्दाको अनुभव कस्तो होला ? मत माग्ने र मत दिने बीच कुन विन्दुमा पुगेपछि त्यो मन, यो मनमा आएर बास बस्ला ? राजनीतिक दलको चुनाव र बौद्धिक पेशा मानिने पत्रकारको चुनावमा के

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने
काठमाडौँ. देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै
डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर

