Author Archive

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति
काठमाडौँ, सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई परराष्ट्रमन्त्री

भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु
एजेन्सी, भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाइने
काठमाडौँ, सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी
मन्त्रिपरिषद् बैठकले गरेका यी हुन पाँच निर्णय
काठमाडौं, मन्त्रिपरिषदको आज (मंगलबार) बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई
आजदेखि देशैभर भेरोसेल खोप दिइँदै
काठमाडौं, सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको

अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ
काठमाडौं, काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको

संविधान दिवसको अवसरमा डोल्पाको जगदुल्लामा गरियो दिप प्रज्वलन
दुनै, डोल्पाको जगदुल्ला गाउँपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवस २०७२ को अबसरमा दिप प्रज्वलन गरिएको हो । जगदुल्ला गाउँपालिकाको प्रांगणमा भएको दिप प्रज्वलनमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही, गाउँपालिका

जनताका गुनासा सांसद शाहीलाई : योजनामा बिचौलिया हावी भए
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य सांसद वीर बहादुर शाहीलाई जनताले योजनाहरूमा बिचौलिया हाबी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाका विभिन्न वडाहरूको अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले सरकारका हरेक योजनाहरूमा बिचौलिया हाबी भएको बताएका हुन । कार्यक्रममा स्थानीय

दुर्गमका गाउँ-गाउँमा योजना अनुगमन गर्दै प्रदेश सांसद शाही
दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाही योजना अनुगमन गर्न गाउँ गाउँ पुगेका छन । प्रदेश मार्फत परेका योजनाहरूका सुक्ष्म अनुगमन गर्न सांसद शाही गाउँ गाउँ पुगेका हुन । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको थल, पहाडा,

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती
काठमाडौं, के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर

