Author Archive

लोकप्रिय कार्यक्रम काटेर छापामार शैलीमा बजेट ल्याइयो : एमाले
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले आफूहरूकमाथि बलमिच्याइँ गरेको निष्कर्ष निकालेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन्

एमसीसी परियोजना अनुमोदन हुनेमा फातिमा भइनन् ढुक्क
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका

लिम्पिया र गोकर्णलाई उपाधि
काठमाडौं, लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशी स्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले

अमेरिकी ट्वीन टावरमा हमलामा भएको आज २० वर्ष
एजेन्सी, आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ ।

एमसिसी परियोजना खारेजीको माग गर्दै बाँकेमा प्रद्धशन
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना खारेजीको माग गर्दै शुक्रबार बाँकेका विभिन्न ठाउँमा बिरोध प्रद्धशन गरेको छ । एमसिसी परियोजना राष्ट्रको हित बिपरित भएको भन्दै नेपालगन्जको पिपिचोक, बैजनाथ गाउँपालिकाको नौलापुरमा विरोध प्रद्धशन गरेको

नेपालको जलस्रोत अरुलाई सुम्पेर देशलाई रणमैदान बनाउन एमसीसी ल्याइएको विज्ञहरुको दावी
काठमाडौं । दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य
फेरि १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २०८
काठमाडौं, मंगलबार फेरि थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज (मंगलबार) थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । यसअघि आजै

२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज
काठमाडौँ, मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता

मुड्केचलाका प्रमुख प्रशासकिय अधिकृतको लापरबाही : जनताले पाएनन् सामाजिक सुरक्षा भत्ता
डोल्पा, जिल्लाको मुड्केचुला गाउँपालिकाले आजसम्म पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । प्रमुख प्रशासकिय अधिकृत जितबहादुर श्रेष्ठको डिलासुस्तीका कारण चालु अर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको हो । दुई महिना अघि गाउँपालिकाको

