Author Archive

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो
काठमाडौँ, अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ । हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् । तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र

परराष्ट्रमन्त्री र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता
काठमाडौँ, परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री

कर्णाली सुनको थुप्रो हो यसको सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री शाही
दुनै, डोल्पा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली संभावनाहरूको खानी भएको बताएका छन । जगदुल्ला गाउँपालिकाको भवन उदघाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताएका हुन । मुख्यमन्त्री शाहीले भने हामी

डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला
काठमाडौं, सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला
१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती
काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने
काठमाडौं, एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स

रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकिय
काठमाडौं, नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे

नारायणहिटीको श्रीपेच लगाएर राजा बन्ने प्रयास असफल
काठमाडौं,नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा
काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल
एमसिसी पास गर्न सकिँदैन : एकीकृत समाजवादी
काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी राष्ट्रिय हित अनुकूल नभएकोले पास गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीले अहिलेको अवस्थामा एमसिसी पास गर्न नसकिने निष्कर्ष निकालेको सचिव जगन्नाथ खतिवडाले बताए। राष्ट्रिय अनुकूल बनाएर सहमति गरेर

