Author Archive

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भयो : बिजुक्छे
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको

केहीले प्लेनबाटै हामफाल्छौं भने….
काठमाडौं, कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए। बिहान ८ बजेर

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति
काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

सेयर बजारमा उच्च गिरावट
काठमाडौं, वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने चिनियाँ चाहना
काठमाडौँ, चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज
काठमाडौँ, सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । सोमबार साँझ बसेको

कतारकी राजकुमारीको टोली मनास्लुको चुचुरोमा
गोरखा, कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए । चुचुरोमा

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण
काठमाडौं, घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना,
भ्रष्टाचारका आरोपी शर्मालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । आज (सोमबार)विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने

