Author Archive

नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी

नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै, बंगलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ ९, रोमानियाली ६ र तान्जेनियाली तीन छन् ।

उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइलको परीक्षण

त्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री

भारतका रक्षा विद भन्छन्– चीनसँग टक्कर लिनु भारतका लागि महँगो सावित हुनेछ

भारत र चीनबीच सीमा विवाद बढिरहेको समयमा भारतीय रक्षा विशेषज्ञले चीनसँग टक्कर लिनु भारतका लागि महँगो पर्ने चेतावनी दिएका छन् । भारतले सीमा क्षेत्रमा बनाएका चारवटा बंकर चिनियाँ सेनाले ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय

ग्यास्ट्रिक बढ्यो, अब यसाे गर्नुस….

अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो

पत्थरी झिक्ने भन्दै मनमोहन अस्पतालले मिर्गौला झिकेपछि …

मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन

अब प्रेमी जोडीलाई सरकारले होटल उपलब्ध गराउने

सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न सक्छ ।क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी

भारतीय बाँधले दर्जनाै गाउँ डुवानमा, बाढीको त्रास

भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा

स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा स्थानीय सरकार आफैले गाउँ र नगरसभाबाट पारित गरेर तोक्न सक्ने भएका छन् । यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा निर्धारण गर्न

मन्त्रालय छाड्दै बोका काट्दै..

मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीको रजाइँ कसरी चल्छ भन्ने कुरा सिञ्चाई, स्वास्थ्य र उद्योग मन्त्रालयतिर हेरे पुग्छ । साउन लागेकै छैन, सहसचिवहरु बोलबमतिर निस्किएका छन् । केही विभागीय प्रमुख भ्रमण, अनुगमन, निरीक्षणजस्ता नाममा असार मसान्तअघि बजेट सिध्याउने