भारतीय बाँधले दर्जनाै गाउँ डुवानमा, बाढीको त्रास

भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् ।

शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा बढाी गाउँ डुबायो । सो क्षेत्रमा तप बाढीको त्रास कायमै छ, यो खबर नागरिक दैनिकमा छ ।