Author Archive

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी

गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी

​मन्त्री ज्यु कुर्सीमा मख्ख,यता भने मारामार

कर्मचारी आफ्नो बढुवाका लागि नेताका घर दैलो चाहर्छन् भन्ने त सुनिएकै हो । तर, ‘म जहाँ÷जे छु यसैमा थमौती पाऊँ’ भन्दै शक्तिकेन्द्र धाउने कर्मचारी पनि भेटिए भने अचम्म नमाने हुन्छ । यस्तो बिरलै देख्न पाइने दृश्य

​खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले

 ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा

ट्युनिसियाली युवतीको ‘कुमारी’ बन्नुको पीडा

अफ्रिकी मुलुक ट्युनिसियामा जब युवतीहरूको विवाह हुन्छ, तब उनीहरू कुमारी भएको आशा गरिन्छ । यही कारण यहाँ विवाहपूर्वको यौन सम्बन्धपछि पनि कुमारित्व प्राप्तिका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाएको छ । यास्मिन (परिवर्तित नाम) निकै आत्तिएकी

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार,लगातार चार घन्टा बलात्कार

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका

यसरी पक्राउ परे दुई किलो सुनसहित दुई जना

रसुवा,मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन् । रोकालाई मंगलबार राति

चलचित्रमा उतारिँदै रुपचन्द्र विष्ट, यसै वर्ष प्रदर्शन हुने

काठमाडाैँ,दार्शनिक राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक गरिएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसरमा बुधबार फष्ट लुक सार्वजनिक गरिएको हो । चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र

सामाजिक सञ्जालको बिबादले युवतीहरूको समुहबिच झडप, एक युवती गम्भीर घाइते

ललितपुर,सामाजिक सञ्जालको बिबादले दूई युवती सामुहबिच झडप भएको छ ।फेसबुक च्याटको बिबादले उग्र रुप लिएपछि काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको समुहबिच ललितपुरको समतदोबाटोमा झडप भएको हो । झडपको क्रममा बनेपा बस्ने १७ वर्षीया

सुडान घोटालामा दोषी पूर्वप्रहरी महानिरीक्षक राणा र गुरुङ जेल चलान

काठमाडौं, सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई बुधबार जेल चलान गरिएको छ । पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई डिल्लीबजार कारागार चलान गरिएको हो । त्यसैगरी, सोही कान्डमा दोषी ठहर भएका पूर्वएआइजी

कतार नेपाली कामदारहरूका समास्या समाधान गर्न तयार

काठमाडौ,साउदीसहितका छिमेकी मुलुकले नाकावन्दी लगाएको कतारमा रहेका नेपाली कामदारका अप्ठयारो समाधान गर्न त्यहाँको सरकारले तदारुकता देखाएको छ । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर समक्ष त्यस्तो तदारुकता