Author Archive
यी हुन् उत्तर कोरियाली प्रथम महिला
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन। सन् २०१२ को गर्मीयामदेखि रि
कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान,
भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन
को-कोसँग थियो एेश्वर्याको प्रेम ?
सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् । तर,
अधिकांश उम्मेदवार ‘दलबदलु’
सर्लाही : २०७४/२०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे। २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने। उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे। विजय
पूर्व मूख्यसचिव क्षेत्रीसहित दुई सचिव अख्तियारको बयानमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग
रोमाञ्चक चुनावी माहोल- उपेन्द्र यादव किन सप्तरी सरे ?
भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका उपेन्द्र यादवको उम्मेदवारीले सप्तरी २ को चुनावी माहोल रोमाञ्चक बनेको छ । संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा
निर्वाचनमा खटिने करिब पाँच लाख कर्मचारीलाई मतदान गर्न दिने कि नदिने?
निर्वाचनमा खटिने करिब पाँच लाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन सर्वोच्च अदालतले एमिकस क्युरीको सहयोग मागेको छ। निर्वाचन कार्यका लागि खटिएको क्षेत्रमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार
अकुत सम्पत्ति आर्जन गरेकाे भन्दै पूर्व आईजिपी अर्यालमाथि अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ। ‘महानिरीक्षक
कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित हुदै
नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित गराउन मुस्लिम समुदायहरू संगठित भएका छन । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि
यसरी दुरुपयोग हुँदैछ कर्णाली रोजगारको बजेट, हचुवाको भरमा योजना
कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु संचालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने

