Author Archive

वाम गठबन्धनको घोषणापत्र : पाँच वर्षमा गरिबीमुक्त राष्ट्र, दुई वर्षमा खाद्यान्न आत्मनिर्भर मुलुक
वाम गठबन्धनले पाँच वर्षभित्र देशलाई गरिबीबाट मुक्त गरेर १० वर्षभित्र १० लाखलाई रोजगारी दिने योजनासहितको चुनावी घोषणापत्र तयार पारेका छन् । एमाले र माओवादी केन्द्रले समाजवादउन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिलाई मूल आर्थिक कार्यदिशा र मार्गचित्र बनाउँदै

विष खाएर बालिकाको मृत्यु, चार बिरामी
सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको

विमलेन्द्र निधि र अमरेशकुमार सिंहलार्इ,जिताउन भारतीय राजदूत पुरी तराईमा सक्रिय
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको वातावरण तातिए संगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी तराई मधेसमा सक्रिय देखिएका छन् । आगामी मंसिरमा हुने चुनावका लागि कांग्रेस—राजपा—फोरम तालमेल मिलाउन अाफै मैदानमा उत्रिदां पनि सम्भव नभएपछि पुरी

काँग्रेस भन्दा बामगठबन्धनमा आफन्त प्यारो
काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ । पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ समानुपातिकमा

यि हुन्,राजधानीमा सक्रिय तीन श्रेणीका १३२ गुण्डा
प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ ।

निर्वाचनका लागि जाजरकाेटमा बिप्लवकाे त्रास…..
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटमा बिप्लव नेतृत्वकाे नेकपालार्इ अति चुनाैतीका रूपमा लगिएकाे छ । जाजरकाेटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील

प्रचण्ड महाराज ! पेटमा भएको गोली झिकेर लैजानु छोरी,बुहारीहरुलाई गहना बनाउन काम लाग्ला
प्रदेश र प्रतिनिधी सभाकाे निर्बाचन नजिकिदै गर्दा माअाेबादी केन्द्रभित्र असन्तुस्टी भताभुङग अबस्था बाहिरीएकाे छ । माअाेबादी लडाकुका एक पुर्व कमाण्डर दुर्गा प्रसाद चाैधरी सन्ताेषले प्रचन्ड र बर्षमान पुनले मनाेमानी गरेकाे अाराेप लगायका छन । उनले अाफना

जब उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गर्न लगाए……..
सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् । उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । सुनसरीका स्थायी निवासी भनिएका

अन्त्य हुदै ग्रिनकार्ड प्रणाली के होला डिभी चिट्ठाको भविष्य ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिन कार्ड चिट्ठा प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् । उनको भनाइ छ कि न्युयोर्कमा भएको एक ट्रक आक्रमणका जिम्मेवार आक्रमणकारी यही चिठ्ठा प्रणालीबाट अमेरिका आएका थिए । ट्रम्पले एकपछि अर्काे ट्विट

भताभुङ्ग अबस्थामा एमाले-माके गठबन्धन
नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल देशभर लागु भएको छैन । स्थानीय अन्तरविरोधका कारण केन्द्रमा बाँडफाँड भएका सिटहरुमा बागी उम्मेवारी दर्ता भएका छन् । आकांक्षी धेरै भएका कारण बागी हुनुलाई स्वाभाविक मान्न सकिएला तर पार्टीले