Author Archive

डाेल्पामा काँग्रेस-एमालेबीच झपड,काँग्रेस कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट

डोल्पा । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो ।

कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप

कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर

न्याय पाएन नेपालको कानुन हरायो

जब महल पसे आकाशको जुन हरायो न्याय पाएन नेपालको कानुन हरायो । उता छोरोको लास रातो बाकसमा हुँदा आमा बाले सोचे सय तोला सुन हरायो । हिजोबाट मनमा भुइचालो गैराखेको छ पत्ता लगाउछु मनमा बसेको कुन

राजपाको घोषणापत्र : उमेर पुगेका युवतीलाई विवाहमा सुनको मंगलसुत्र !

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषय उल्लेख गरेको

बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद

बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा,

म्याग्दीका बैंक तथा वित्तिय संस्थाहरुमै नक्कली नोटको विगविगि

म्याग्दीमा नक्कली नोटको कारोबारमा बृद्धि भएको भेटिएको छ । एक साता यता बैंक तथा वित्तिय संस्था तथा कारोबार हुने स्थानहरुमा नक्कली नोटको विगविगि बढेको हो । सदरमुकाम बेनीस्थित वित्तिय संस्थाहरु र बजारमा समेत नक्कली नोट भेटिन

शोकमा डुबेका प्रचण्डलार्इ ओलीले लेखे यस्तो भावुक पत्र….

अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि

निर्वाचन नजिकिदै,मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ

महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ

गरिबलाई डुबाएर ब्यांककमा गुपचुप

छलछामको दुनियाँमा ठग्ने होइन, ठगिनेचाहिँ दोषी ठहरिँदो रहेछ । ठग्ने मुलुकभन्दा बाहिर ऐश आराम र मस्तीको जीवन बिताइरहेछ, ठगिनेचाहिँ स्वदेशमा दिनको भोक र रातको निद्रा गुमाएर मानसिक यातना भोगिरहेछ । सिन्धुलीको उत्पते–८ मा जन्मिएँ । आर्थिक

सरकारले समातेका अधिकां‌श सर्वसाधारण नागरिक , सङ्ख्या मात्र देखाउँदै प्रहरी

निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा