Author Archive

बर्दियामा उम्मेदवारको घर नजिक बम विस्फोट

बर्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढी बजार सोमबार बम विस्फोट भएको छ। नयाँ शक्ति नेपाल पार्टीका बर्दिया संयोजक तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशव पौडेलको घर नजिकै रहेको नालीमा बम विस्फोट भएको हो। विस्फोटको

कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर

मौन अवधि सुरुः प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन

नेपाल सरकारको बोर्ड हटाएर जनसरकारको कार्यालय !

जिल्लाका दुई स्थानीय तहका कार्यालय हटाएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले ‘जनसरकार’ लेखिएका बोर्ड र झण्डा गाडेका छन् । तल्लो डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएको

अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन यस्तो छ नयाँ कानुन

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी

यसकारण भारतीय व्यवसायीले प्याजकाे मूल्य घटाए

नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ

७२ घन्टाका लागि सीमानाका बन्द

सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५

वामपन्थीहरूको कार्यदिशा अन्ततः सामाजिक डार्विनवाद उन्मुख

समाज विकासका हरेक चरणको घटना अध्यन ऐतिहासिक भौतिकवाददी दृष्टिकोण बेगर दन्दात्मक भौतिकवाद हुनै सक्दैन । महान बैज्ञानिकहरुको यो उद्द्त उक्तिलाई आत्मसात गर्ने हो भने उत्पिडक राष्ट्रको उत्पादन बितरण प्रणाली र उत्पीडित राष्ट्रहरुका उत्पादन उपयोग निर्यात बितरण

खाडीका युवा सम्झँदै पाका मतदाता

वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन। वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ। देशभरबाट दैनिक हजारौं युवा

बाँदरमुढे घटना सम्झिँदै प्रचण्डले भने- ‘त्यो दिन खाना पनि खाइनँ’

१३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए। सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा